देश कालआन्दोलनमा आगजनी, तोडफोड तथा लुटपाटमा संलग्नलाई फौजदारी मुद्दा लगाउने तयारी
मुलुकी अपराध संहिता २०७४ को दफा ७३ मा कसैले कानून बमोजिम आवश्यक वस्तु मानिने कुनै वस्तु वा सार्वजनिक वा निजी सम्पत्ति हानि, नोक्सानी, तोडफोड वा आगजनी गर्न वा गराउन वा अरू कसैलाई प्रयोग गरी वा आफैँले त्यस्तो वस्तु वा सम्पत्ति बिगार्न हुँदैन भन्ने उल्लेख छ ।
१ वर्ष अगाडि · देश काल












