अन्तराष्ट्रियरेलले ठक्कर दिँदा पाँच हात्तीको मृत्यु
नयाँ दिल्ली, २५ मंसिर : उत्तरपूर्वी भारतमा रेलमार्ग पार गर्ने क्रममा पाँच हात्ती मारिएका सोमबार अधिकारीहरुले जनाएका छन् । आइतबार बिहान सबेरै आसाम राज्यमा भएको यस घटनामा ती हात्ती मारिएका हुन् । त्यसमा परी एकजना गर्भवती हात्तीसमेत मारिएको जनाइएको छ । भारत ठूलो सङ्ख्यामा हात्तीहरु रहेको देश हो । हात्त
८ वर्ष अगाडि · अन्तराष्ट्रिय












