मनोरञ्जनसलमान र अक्षयको मित्रतामा दरार
मुम्बई । बलिउडमा यस्ता सेलेब्रिटीहरु छन्, जसको मित्रताको उदाहरण दिइने गरिन्छ । यसमा एक जोडी सलमान खान र अक्षय कुमारको हो । तर, पछिल्लो रिपोर्ट अनुसार दुई जनाको मित्रतामा दरार आएको छ । दुई जनाबीच खटपटको कारण सलमान खानकी पूर्व पीआर म्यानेजर रेश्मा शेट्टी बनेकी छिन् । सलामानले रेश्मालाई हटाएका थिए । पछ
८ वर्ष अगाडि · मनोरञ्जन












