प्रमुख समाचारट्रक दुर्घटनामा परी धनुषाका एक सक्रिय नेताको मृत्यू
दिपेन्द्र प्रसाद सिँह, जनकपुरधाम, २६ मँसिर । धनुषाको मिथिला नगरपालिका बडहरि निवासी एमालेका सकृय नेता थानेश्वर सिंहको राती ट्रक दुर्घटनामा मृत्यु भएको छ । मतगणना स्थल जनकपुर आउदै गर्दा उहाको दुर्घटनामा परि मृत्यु भएको प्रहरीले जनाएको छ । यसका साथै, सिँहको शोकमा वामका तर्फबाट एमालेबाट बिजय सुनिश्चित भ
८ वर्ष अगाडि · प्रमुख समाचार












