आर्थिक ब्यूरोभन्सार कार्यालय नहुँदा राजश्व संकलनमा कमी
कञ्चनपुर, २२ माघ : बेलौरी नगरपालिकामा रहेको बेलौरी छोटी भन्सार कार्यालयको राजश्व संकलनमा कमी आएको छ । भारततर्फ भन्सार कार्यालय नहुँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सामान ल्याउन नदिँदा राजश्व घटेको हो । मासिक लाखौँको राजश्व उठ्ने छोटी भन्सार कार्यालयमा मुस्किलले रु ४० हजारदेखि रु ८० हजारसम्म मात्
८ वर्ष अगाडि · आर्थिक ब्यूरो











