देश कालधनुषामा ट्रिपर दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यू
जनकपुरधाम, २१ माघ । धनुषामा ट्रि पर दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यू भएको छ । शनिबार राती करिब सवा ११ बजे जनकपुर ढल्केवर सडकखण्ड अन्तर्गत जनकपुर उपमहानगरपालिका वडा नं. १४ मुजेलिया स्थित ट्रिपर अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले जनाएको छ । ढल्केवरबाट ना ७ ख ३२२६ नम्बरको ट्रिपर गिटटी लोड
८ वर्ष अगाडि · देश काल












