क्राईम ब्यूरोधनुषामा एक व्यक्ति अचेत अवस्थामा फेला
न्यूज ब्यूरो || धनुषा, २ फागुन । धनुषा एक व्यक्ति अचेत अवस्थामा सडक छेउमा फेला परेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर धनुषाको बटेश्वर गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ४० का मनोज झा आज विहान अचेत अवस्थामा फेला परेको हो । विहान करिब ५ ३० बजे महेन्द्रनगरको सडकमै टाउकोबाट रगत बगेर अचेत अवस
८ वर्ष अगाडि · क्राईम ब्यूरो












