प्रमुख समाचारजनकपुर रेल्वेमा कटेर एक जनाको मृत्यू
कानमा ईयरफोन लगाएर रेल्वे लीकमा हिडीरहेका सो व्यक्तिलाई कैयौँ पटक हर्न दिँदा समेत नसुनेको रेल्वे कर्मचारीलाई उदृत गर्दै प्रहरीले जनाएको छ । हर्न बजाए पनि नसुन्दा उनको रेल्वेमा कटेर ज्यान गएके हो । रेल्वे आफ््नो गतिमा रहेको बेला रोक्न खोजेपनि उनको ज्यान भने बाँच्न सकेनन् । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । मृतकको पहिचान खुल्न बाँकी छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार












