प्रमुख समाचारप्रहरी एसपीलाई फोनमा थर्काएका जसपा प्रदेश अध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी, राजनीतिमा तरँग
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राइले दिएको जानकारी अनुसार, नेता यादवविरुद्ध ‘आपराधिक उपद्रव’ सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो। प्रहरीले यादवको खोजी कार्य तीव्र पारेको छ।
१ वर्ष अगाडि · प्रमुख समाचार












