गाउँ / समाजमुख्यमन्त्री राउतले 'बेटी पढाउ' योजना लागू गर्ने
न्यूज ब्यूरो || जनकपुरधाम, २५ फागुन । प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले 'बेटी पढाउ' योजना लागू गर्ने, महिलामाथि हुने हिंसा, दाइजो प्रथा लगायतलाई नियन्त्रण गर्न कानुन बनाउने प्रतिवद्धता दोहोर्रुयाएका छन् । उनले शपथका बेला आफ्नो प्रदेशमा बालिका शिक्षालाई प्राथमिकता दिने, महिलामाथि
८ वर्ष अगाडि · गाउँ / समाज












