प्रमुख समाचारप्रमुख प्रतिपक्षी बन्न एमाले - कांग्रेसबीच बैठकमै लफडा || न्यूज ब्यूरो
न्यूज ब्यूरो || जनकपुरधाम, २५ फागुन । जनकपुरधाम, २५ फागुन( प्रदेश नम्बर २ को प्रदेशसभा बैठक शुरु हुनुअघि शुक्रबार रोचक दृष्य देखियो । प्रदेशसभा सचिवालयले सदनको बायाँ रोमा एमाले सांसदहरू बस्ने डेक्सअगाडि प्रमुख प्रतिपक्ष भनेर स्टिकर टाँसेको थियो । जब कांग्रेस संसदीय दलका नेता रामसरोज यादव सभाहलमा प्र
८ वर्ष अगाडि · प्रमुख समाचार












