गाउँ / समाजसाउदीमा उपचाररत पासवानको परिवारलाई मिथिला एकता समाजको सहयोग
बिनय यादव, सिरहा, २७ फागुन । खाडी मुलुक साउदी अरबमा रहेर सहयोगको भावना बोकी सक्रिय रहेका मिथिला एकता समाजमा आवद्ध नेपालीहरु निरन्तर सहयोगमा जुटेका छन् । बैदेशिक रोजगारको सिलसिलामा विभिन्न पेसामा संलग्न रही साउदी अरबमा बस्दै आइरहेका नेपालीहरु द्वारा गठित मिथिला एकता समाजले अति विपन्न तथा नेपालीहरुलाई
८ वर्ष अगाडि · गाउँ / समाज












