ब्यूरो-रिपोर्टरनयाँ बर्ष २०७५ लाई भव्य स्वागत, मधेसमा यसरी मनाइदै
न्यूज ब्यूरो || जनकपुरधाम, १ बैशाख । नयाँ वर्ष २०७५ लाई तराई मधेशका ग्रामीण समुदायमा परम्परागत तवरले मनाइँदैछ । तराईका केही ग्रामीण क्षेत्रमा वैशाख १ गते बिहान घरमा कूल देवतालाई सातु र चिचिला आँपको अचार चढाएर मनाउने परम्परा छ । मिथिलाञ्चलमा आँपको चिचिला र नियम निष्ठापुर्वक कूल देवतालाई चढाएर मात्र ख
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












