गाउँ / समाजलामखुट्टे निराकरण गर्न मेयर बरबरियाले ल्याए "फोगी मेसिन "
न्यूज ब्यूरो || जनकपुरधाम, १० बैशाख । गर्मी र बर्षातको मौसमसँगै बढेको लामखुट्टेबाट बच्नको लागि फोगी मेसिन ल्याइएको छ । धनुषाको शहिदनगर नगरपालिकामा धुँवा मेसिनबाट धुँवा मार्फत लामखुट्टे निराकरण गर्ने उदेश्यका साथ फोगी मेसिन ल्याइएको नगर प्रमुख उदय कुमार बरबरियाले न्यूज ब्यूरोसँग भने । गर्मीको मौसम तथ
८ वर्ष अगाडि · गाउँ / समाज












