लाईसेन्सको लागि अनलाईन फारम भर्दा फारम खुलेन? यसो गर्नुस
न्यूज ब्यूरो || जनकपुरधाम, १० बैशाख । सवारी चालक अनुमति पत्र लाईसेन्सको लागि यातायात व्यवस्था विभागले अनलाईन फाराम खुल्ला गरेको छ । अनलाईन फारम खुल्ला गरेपनि वेभसाईटबाट अनलाईन फारम भर्दा कठिनाई हुने गरेको जनगुनासो बढेको छ । अनलाईनबाट अनलाईन रजिस्ट्रेशनको लागि लिँक खोल्दा errror आउने समस्यलो सेवाग्रा

२०७५ बैशाख १० सोमबार, बिहान ११:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १० बैशाख । सवारी चालक अनुमति पत्र लाईसेन्सको लागि यातायात व्यवस्था विभागले अनलाईन फाराम खुल्ला गरेको छ ।
अनलाईन फारम खुल्ला गरेपनि वेभसाईटबाट अनलाईन फारम भर्दा कठिनाई हुने गरेको जनगुनासो बढेको छ ।
अनलाईनबाट अनलाईन रजिस्ट्रेशनको लागि लिँक खोल्दा errror आउने समस्यलो सेवाग्राही हैरान भएको छ ।
किन आउँछ त error ?
जानकारी अनुसार, अनलाईन फारामको लागि दैनिक मात्र ३०० जनाको लागि कोटा सिमित राखिएकोले ३०० जनाको अनलाईन फारम स्वीकृत भएपछि त्यसपछि वेभसाईटको अनलाईन फारम लिँक स्वतः ब्लक हुने गरिन्छ ।
यो समस्याका कारण अनलाईन फारम भर्ने ग्राहकको लागि समस्याका साथै कठिनाई भोग्नुपर्छ ।
उपाय के छ त ?
राती १२ बजेदेखि पुनः अर्को दिनको लागि अनलाईन फाराम खुल्ला हुन्छ । तसर्थ, राती १२ बजेदेखि अनलाईन फाराम भर्न सकिए विना कठिनाईको भर्न सकिने सुविधा छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…