विचार / ब्लगझुक्दिनँ भन्दा भन्दै झुकाए मोदीले !
पिउदिनँ भन्दा भन्दै पिलायो साथीले | म छु भनी भरोसा दिलायो साथीले || शिव परियारले गाएको यो गीतमा दुईचारपटक नाचेको छु । कहिलेकाहीँ बडो मजाका साथीहरू भेटिन्छन् किनभने तिनले भरोसा दिलाएका हुन्छन् । यो एकबारको जुनीमा दिले सरसँग बसेर रमाइलो गर्ने सपना देखेका मनुष्यहरूलाई खुशी पार्न म ननाची रहन सक्दिनँ । द
८ वर्ष अगाडि · विचार / ब्लग












