प्रमुख समाचारमोदीको जानकी पूजा सम्पन्न, भजनमा "झाल" बजाए मोदी !
न्यूज ब्यूरो | जनकपुरधाम, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले भर्खरै जानकी पूजा सम्पन्न गरेका छन् । मिथिलाको विधिविधान अनुसार प्रम मोदी जानकीको विशेष पूजा गरेका छन् । जानकी मन्दिरका वडा महन्थ राम तपेश्वर दास एवम् छोटा महन्थ सहितले मोदीलाई विशेष पूजा गराएका छन् । ५ तहको कडा सुरक्षाबीच
८ वर्ष अगाडि · प्रमुख समाचार












