देश कालनेवि संघ धनुषाको अध्यक्षमा मिश्र
न्यूज ब्यूरो | जनकपुरधाम, २ जेठ । नेपाल विद्यार्थी संघमा अध्यक्षको जिम्मेवारी सुजित मिश्रलाई दिईएको छ । लामो समय देखि अध्यक्ष पद रिक्त रहेकोमा सचिवको जिम्मेवारी सम्हाल्दै आएका मिश्रलाई अध्यक्षको जिम्मेवारी दिईएको हो । केन्द्रिय प्रतिनिधि सुधर पटेलद्वारा हस्ताक्षरित पत्रमा नेपाल विद्यार्थी संघको विधा
८ वर्ष अगाडि · देश काल












