अन्तत : मन्त्री परिषदबाट यस आर्थिक वर्ष २०७५/७६ को बजेट पारित (LIVE)
न्यूज ब्यूरो | काडमान्डौँ, १५ जेठ । मन्त्रीपरिषद्को बैठकबाट यस आर्थिक वर्षको लागि बजेट पारित गरिएको छ । बैठकबाट आर्थिक वर्ष २०७५/७६ को लागि बजेट स्वीकृत गरिएको हो । आजै बसेको मन्त्री परिषद्को बैठकबाट उक्त बजेट स्वीकृत गरिएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण गरिरहेका छन् भने अहिलेसम्म क

२०७५ जेठ १५ मंगलबार, दिउँसो ४:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
काडमान्डौँ, १५ जेठ । मन्त्रीपरिषद्को बैठकबाट यस आर्थिक वर्षको लागि बजेट पारित गरिएको छ ।
बैठकबाट आर्थिक वर्ष २०७५/७६ को लागि बजेट स्वीकृत गरिएको हो । आजै बसेको मन्त्री परिषद्को बैठकबाट उक्त बजेट स्वीकृत गरिएको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण गरिरहेका छन् भने अहिलेसम्म कतिको बजेट पारित गरिएको हो भनेर खुलाएका छैनन् । कुल बजेट अन्त्यमै बताउने जनाइएको छ ।
बजेटमा पिछडीएका वर्गको लागि विभिन्न कार्यक्रमहरु प्राथमिकता राख्ने, चुरे सँरक्षण्मा उर्जा थप्ने लगायतमा विशेष बजेट छुटयाएको छ ।
बजेट भाषण सुन्न यहाँ क्लीक गर्नुहोस :
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…