प्रमुख समाचारBreaking ! धनुषाको बीरेन्द्रबजारमा "प्रेसर कुकर बम" फेला, बमस्थलमा सेनाको डिस्पोज टोली
न्यूज ब्यूरो | जनकपुरधाम, २८ जेठ । धनुषाको बीरेन्द्र बजारमा कुकर बम फेला परेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको बीरेन्द्रबजार स्थित रहेको रामजानकी मन्दिरको विपरित दिसामा रहेको पोखरीको डीलमा उक्त बम भेटाएको ईलाका प्रहरी कार्यालय भरपुर बीरेन्द्र बजारका सई दीप अर्यालले जानकारी दिए । बम फेला परेको
८ वर्ष अगाडि · प्रमुख समाचार












