देश कालविद्यालय राजनीतक अड्डा, विना शिक्षकको विद्यार्थी
न्यूज ब्यूरो | जनकपुरधाम, ३० जेठ । महोत्तरीमा एक विद्यालय राजनीतिक दलकको अखाडा बनेको छ । महोत्तरी गाउँपालिका वडा नं. ३ स्थित रहेको ज.उ.मा.वी. मड़ई उग्रपट्टी विद्यालयमा ४ शिक्षकको दरबंदी भएपनि विना शिक्षककै विद्यालय चल्दै आएको छ । विद्यालयमा विभिन्न दलको वर्चश्वताको आधारमा विद्यालय सँचालन हुँदै आएको व
८ वर्ष अगाडि · देश काल












