प्रमुख समाचारधनुषामा एकै टोलका ४ जनाको मृत्यू, एक मृत्यूसँग जुध्दै !
न्यूज ब्यूरो जनकपुरधाम, १३ असार । धनुषामा एकै ठाउँका ४ जनाको एकै समयमा ज्यान गएको छ भने एक मृत्यूसँग जुघिरहेका छन् । धनुषाको कमला नगरपालिका वडा नं. ५ लक्कड बस्ने दलित समुदायका ४ जनाको एकै समयमा मृत्यू भएको छ भने एक जना मृत्यूसँग अस्पतालमा जुधिरहेका छन् । नगरपालिकाको लक्कड बस्ने अन्दाजी बर्ष ५५ का रा
८ वर्ष अगाडि · प्रमुख समाचार












