ब्यूरो-रिपोर्टरमुख्यमन्त्री- मन्दिर न मस्जिद, पहिले शहिदको शरणमा
न्यूज ब्यूरो || जनकपुरधाम, ३ फागुन । प्रदेश नं. २ का प्रथम मुख्यमन्त्री मो. लालबाबु राउत मुख्यमन्त्रीको सपथ ग्रहण गर्दै पहिले शहिदको शरणमा पुगेका छन् । मुख्यमन्त्री बने लगत्तै शपथ लिएपछि पहिले मन्दिर जाने की मस्जिद भनेर सँचारमाध्यम सहित जन समुदायमा कौहुल्ता छाएपछि मुख्यमन्त्री राउतले पहिले शहिदलाई म
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












