गाउँ / समाजधनुषामा बडहीको ११ सदस्यीय समिति गठन
न्यूज ब्यूरो || धनुषा, २२ फागुन । बडही जातीहरुको छाता सँगठन नेपाल बडही समाज धनुषाको भातृ सँगठन गठन गरिएको छ । भातृ सँगठनमा ११ सदस्यीय जिल्लास्तरिय कर्मचारी तथा बुद्धिजीवी समन्वय समिति गठन गरिएको छ । नव गठित समितिको अध्यक्षमा राम नरेश ठाकुरलाई सर्वसहमतिले चयन गरिएको छ । यस्तै, उपाध्यक्षमा श्रीमति निल
८ वर्ष अगाडि · गाउँ / समाज












