अन्तराष्ट्रियअमेरिकामा भएको गोली काण्डमा एक नेपालीसहित ३ मारिए
न्यूज ब्यूरो, अमेरिका । अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको हत्या भएको छ भने अर्का एक नेपाली घाइते भएका छन् । एक कम्पनीमा नै अल्पत्कालीन काम गर्ने २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले आफैँ काम गर्ने कंपनीमा बिहीबार स्थानीय समयअनुसार बिहान ९ बजे अन्धाधुन्धा गोली प्
८ वर्ष अगाडि · अन्तराष्ट्रिय












