मनोरञ्जनकानुनमन्त्री यादवद्धारा 'दिल के बात'
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवद्धारा "दिल के बात" लाई विमोचन गरिएको छ । आईतबार जनकपुरधाममा आयोजना गरिएको गीत विमोचन कार्यक्रममा मन्त्री यादवले युवा गायक रञ्जित शर्मा एवम् गायिका ईशिका भुजेलद्धारा स्वर सजाइएको गीत "दिलके बात" लाई विमोच
७ वर्ष अगाडि · मनोरञ्जन












