पत्रपत्रिकामोसा दुर्घटनामा युवकको मृत्यू
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । महोत्तरीको जलेश्वर बखरी सडक खण्डमा मोटरसाईक अनियन्त्रित भई भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो । जलेश्वरबाट बखरी तर्फ जाँदै गरेको तिब्र गतिको अन्टेस्ट मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा युवकको मृत्यु भएको जिल्ला
७ वर्ष अगाडि · पत्रपत्रिका












