ब्यूरो-रिपोर्टरसिरहाका डिएसपी पासवानलाई सम्मानसहित विदाई, जनकपुर सरुवा
सिरहामा रहँदा पासवानले अपराध नियन्त्रण, शान्ति–सुरक्षा र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई प्राथमिकता दिएको तथा विशेष गरी सामान्य घटनाबाट लिएर ठूला आपराधिक मुद्दासम्म उनले जनताको पक्षमा उभिएको छवि बनाउन सफल बनाएको भन्दै संचारकर्मीहरुले प्रशँसा गरेका थिए ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












