स्वास्थ्य ब्यूरोमंगलम् डायग्नोस्टिक र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सबीच कम मूल्यमा चेकजाँचको सम्झौता
सम्झौता कार्यक्रममा बोल्दै ठाकुरले यस सहकार्यले स्वास्थ्य सेवा अझै सहज र पहुँचयोग्य हुने बताउनुभयो। उहाँका अनुसार, यसबाट विशेषगरी प्याथोलोजी परीक्षणहरू किफायती हुनेछन्, जसले समुदायलाई प्रत्यक्ष लाभ पुर्‍याउनेछ।
१ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











