खेल / खेलाडीआठौँ राष्ट्रिय खेलकूदको लागि खेलाडीहरु छनोट, मधेशबाट को- को खेलाडीहरु छानिए ?
न्यूज ब्यूरो, जनकपुरधाम । आठौँ राष्ट्रिय खेलकूदका लागि मधेशबाट बाट पुरुष फुटबलको टोली छनोट गरिएको छ । २० सदस्यीय टोली चयन गरिएको छनोट आयोजक मध्यमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिले जनाएको छ । समितिका अनुसार मधेशको ८ वटै जिल्लाहरुमध्ये धनुषाबाट सदाम मन्सुर, महोत्तरीबाट, अम्बर बहादुर स्यांबो, सँतोष र
७ वर्ष अगाडि · खेल / खेलाडी












