प्रमुख समाचारमन्त्री अधिकारीलाई राजकीय सम्मान दिने निर्णय, भोली विहिबार सार्वजनिक विदाको घोषणा
न्यूज ब्यूरो, जनकपुरधाम । बुधबार दिउँसो हेलिकप्टर दुर्घटनामा परी मृत्यू भएका नेपाल सरकारका सँस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री रबिन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेका हुन् । बुधबार मन्त्रीपरिषदको बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो । यस्तै मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्
७ वर्ष अगाडि · प्रमुख समाचार












