देश कालभारतबाट अबैद्य रुपमा कुखुरा तस्करी बढ्यो
न्यूज ब्यूरो, सुनसरी । सरकारले भारतीय बजारबाट कुखुुरा र पक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि सुनसरीका विभिन्न बजारमा खुलेआम बिक्री वितरण भइरहेको छ। भारतमा बर्डफ्लु देखापरेपछि सरकारले भारतबाट कुखुरा र अण्डालगायत पक्षीजन्य वस्तुको आयातमा रोक लगाएको हो। भारतीय सीमासँग जोडिएको सुनसरीको विभिन्न न
७ वर्ष अगाडि · देश काल












