प्रमुख समाचारराजपा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद
न्यूज ब्यूरो, जनकपुरधाम । राजपा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद सुनाइएको छ । उच्च सुरक्षा अधिकारीसहित नौ जनाको हत्या भएको टीकापुर घटनामा जिल्ला अदालत कैलालीले रेशम चौधरीसहित ११ जनालाई जन्मकैद फैसला गरेको हो । जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले उक्त घटनामा संलग्न चौधरीसहित ११ जनालाई जन
७ वर्ष अगाडि · प्रमुख समाचार












