राजनीतिकमलेठ पुगेर मधेशवादी नेताहरुले भने,-'एकजुट होऔं, नत्र नेपाल सरकारले सबै मधेशीलाई थुन्छ !'
न्यूज ब्यूरो, सप्तरी । राजपा सांसद रेशम चौधरीलाई जन्मकैदको फैसलापछि मधेश तातेको छ । योसँगै मधेश र समग्र नेपालको राजनीतिले नयाँ मोड लिएको छ । सांसद चौधरीलाई जन्मकैदपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको भोलिपल्टै आन्दोलनका लागि एकजुट हुन आह्वान गरेको छ । एकजुट भएर आवाज बुलन्द नबनाए नेपाल सरका
७ वर्ष अगाडि · राजनीतिक











