प्रमुख समाचारहुलाकी सडकमा २ नम्बरी काम, १ महिना नबित्दै भत्किन थाल्यो नाला !
न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको लाईफलाईनको रुपमा मानिएको हुलाकी सडक मा २ नम्बर तथा गुणस्तरियहीन कामको पर्दाफास हुन थालेको छ । धनुषाको कपिलेश्वरदेखि सघारासम्म हुन लागेको हुलाकी सडक निर्माणको क्रममा ठेकेदारले मनमौजी तथा मापदण्ड विपरित कार्य गरिरहेको पाईएको छ । सडक निर्माणको क्रममा गाउँस्तरमा सडककको द
७ वर्ष अगाडि · प्रमुख समाचार












