प्रमुख समाचारमधेश सरकारको घोषणा : हावाहुरीले मृृत्यू भएका मृतक परिवारलाई जनही ३ लाख रुपैयाँ
न्यूज ब्यूरो, जनकपुरधाम । आईतबार आएको भिषण हावाहुरीका कारण मृत्यू भएका मृतक परिवारलाई मधेश सरकारले राहत घोषणा गरेका छन् । सोमबार विहानै डाएिको आपत्तकालिन बैठकबाट उक्त दैविक प्रकोपमा परी मृत्यू भएका पीडित परिवारहरुलाई जनही राहत स्वरुप ३ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । करिब एक घण्टासम्म चलेको छलफलप
७ वर्ष अगाडि · प्रमुख समाचार












