क्राईम ब्यूरोआपत्तिजनक अवस्थामा देखेपछि नाबालक जोडीले गरे वृद्धको हत्या !
न्यूज ब्यूरो, बारा । बाराको सिम्रौनगढ नगरपालिकामा गत जेठ ६ गते भएको ६० बर्षिय एक पुरुषको हत्यामा संलग्न नावालक जोडी पक्राउ परेका छन् । बारा प्रहरीका अनुसार पक्राउ पर्ने नावालक १७ र नावालीका १६ बर्षका रहेका छन् । उनीहरु हाल कक्षा नौ र १० मा अध्ययनरत छन् । गत जेठ ६ गते जिल्लाको सिम्रौनगढ नगरपालिका–झवा
७ वर्ष अगाडि · क्राईम ब्यूरो












