किन हुन्छ यस्तो ?नमुना कार्य : विहेमा दुल्हादुल्हीलाई गिफ्टको साटो 'विरुवा' उपहार
न्यूज ब्यूरो, जनकपुरधाम । बढदै गएको ग्लोबल वार्मिंगका कारण पर्यावरणमा प्रतिकुल असरलाई कम गर्न पर्यावरण बचाउ अभियानीहरुले पर्यावरण बचाउनको लागि नमुना कार्यहरु गर्नु आवश्यक छ । र यसको एक नमुना उदाहरण बनेको छ कमला बचाउ अभियानी - विक्रम यादव । धनुषामा एक आफन्तको विहेमा जन्ती जाँदा उपहार (गिफ्ट) को साटो
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?












