न्यूज हाईलाईटबक्रईदको दिन परेको त्रिविको परीक्षा सार्न मुस्लिम आयोगमा ज्ञापनपत्र
न्यूज ब्यूरो, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको दोस्रो वर्षको परीक्षा इस्लाम धर्मावलम्बीहरूको महानपर्व ईदुल अजहाको दिन राखेको प्रति असन्तुष्टि जनाउदै 'कन्फिडेन्स नेपाल' नामक संस्थाले मुस्लिम आयोगमा ज्ञापनपत्र बुझाएका छन् । ईस्लाम धर्मावलम्बीहरुको आस्थाको पर्व ईदुल अजहा यही आउदो साउन २६
७ वर्ष अगाडि · न्यूज हाईलाईट












