क्राईम ब्यूरोसप्तरीमा छोराद्धारा आफ्नै आमाको निर्ममतापूर्वक हत्या !
न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा आफ्नै छोराद्धारा आमाको निर्ममतापूर्वक हत्या भएको छ । सप्तरीको सुृरुङा नगरपालिका १ चहकामा एक व्यक्तिले खुकुरी प्रहार गरी आफ्नै आमाको हत्या गरेको हो । बिहीबार साँझ घरमा कोहि नभएको समयमा ३५ वर्षीय छोरा जंगबहादुर पुलामीले ६५ वर्षीया आमा धनमाया पुलामीको हत्या गरेको सप्तरी
७ वर्ष अगाडि · क्राईम ब्यूरो












