खेल / खेलाडीखजुरीमा भएको मैत्रीपूर्ण फुटबलमा धबौली टीम विजयी
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको खजुरीमा बुधबारदेखि सुरु भएको मैत्रीपूर्ण फुटबल टुर्नामेन्टमा धबौली टिम विजयी भएको छ । गैर सरकारी सँस्था उज्वल नेपालको आयोजना तथा महाविर स्पोर्ट क्लब खजुरीको सहयोगमा खेलाइएको मैत्रीपूर्ण खेलमा धबौली टिमले पेनाल्टीमा विजयी भएका हुन् । तोकिएको ९० मिनेटको खेलमा धबौली टि
७ वर्ष अगाडि · खेल / खेलाडी












