गाउँ / समाजसिरहा : औरही गाउँपालिकाको परिषद् जनता समक्ष गर्न माग
न्यूज ब्यूरो, सिरहा । सिरहाको औरही गाउँपालिकाका युवाहरुको एक समूहले गाउँपालिका परिषद खुल्ला रुपमा गर्न माग गरेका छन् । जनप्रतिनिधिको गलत गतिविधि उपर कडा भएर प्रस्तुत हुँदै आएका स्वतन्त्र युवा समाज औरहीले गाउँपलिकाको परिषद् बन्द कोठामा गर्न लागिएको भन्दै पारदर्शी रुपमा गर्न माग गरेका हुन् । उनीहरुले
७ वर्ष अगाडि · गाउँ / समाज












