पत्रपत्रिका'धनुषाधाम वनलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ'
न्यूज ब्यूरो । धनुषाको ऐतिहासिक धनुषाधाम संरक्षित बनलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । मिथिला वल्र्ड वाइड ट्रष्टले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले वनलाई पर्यटकीय क्षेत्रको विकास गर्न संघीय र प्रदेश सरकार आवश्यक सहयोग गर्नुपर्ने धारणा राखेका हुन्
७ वर्ष अगाडि · पत्रपत्रिका












