न्यूज हाईलाईटकमला सुरक्षाको लागि उद्धार टोली स्टेण्डवाय बसेको छ : अधिकृत यादव
न्यूज ब्यूरो, धनुषा । धनुषा र सिरहा जोडने कमला नदीमा पानीको बहाब उच्च भएपछि सुरक्षा निकायका टोली एवम् नगरपालिकाका उद्धार टोली पनि तैनाथ गरिएको जनाएको छ । कमला नदीको छेउमै रहेको धनुषाको कमला नगरपालिकाको प्रभावित वडाहरुको लागि उद्धार टोली तैनाथ गरिएको कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश कुमा
७ वर्ष अगाडि · न्यूज हाईलाईट











