ब्यूरो-रिपोर्टरसुरक्षाकर्मी र स्थानिय मुकदर्शक, हेर्दाहेर्दै बाढीले साहलाई बगाए
न्यूज ब्यूरो, सिरहा । कमला नदिमा शनिबार आएको अत्यधिक बाढीले कर्जन्हा नगरपालिका वडा नं. १ वस्ने ७० वर्षिय भोला साहलाई बगाएको छ । कर्जन्हा नगरपालिका वडा नं. १ वस्ने भोला साह उत्तरवाहिनीको एक कुट्टीमा बबाजीको रुपमा वस्दै आएका थिए । शुक्रबार राती सुत्दा कमला नदीमा थोरै वाढी रहेको भन्दै उत्तरवाहिनी स्थित
७ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर












