न्यूज हाईलाईटयातायात मन्त्री रघुवीर महासेठको गाडीमा ट्राफिक प्रहरीले 'ह्वील लक' लगाएपछि...
न्यूज ब्यूरो, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको गाडीमा ट्राफिक प्रहरीले ह्विल लक गरेको छ । मन्त्री महासेठ चढ्ने बा २ झ ४८६२ नम्बरको गाडीमा नयाँ बानेश्वरमा बुधबार अनधिकृत रुपमा गाडी पार्किङ गरेको भेटिएपछि ट्राफिक प्रहरीले ह्विल लक गरेको हो । सहरी तथा राजमार्ग क्षेत्रको सडक
७ वर्ष अगाडि · न्यूज हाईलाईट












