क्राईम ब्यूरोरौतहटमा दाइजोको निहुँमा श्रीमानद्धारा श्रीमतीको हत्या
न्यूज ब्यूरो, रौतहट । रौतहटमा दाइजो नदिएको भन्दै एकजनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । रौतहटको राजपुर नगरपालिका ७ अकोलवाका रामबाबु सहनीले २५ वर्षीया श्रीमती सन्जु देवीको बिहीबार हत्या गरेका हुन् । दाइजोमा मोटरसाइकल नदिएको निहुँमा सन्जुको हत्या गरिएको हो ।मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा
७ वर्ष अगाडि · क्राईम ब्यूरो












