प्रमुख समाचारभर्खरै : सिरहामा यात्रुबाहक नाईट बस दुर्घटना, २ को अवस्था चिन्ताजनक !
न्यूज ब्यूरो, सिरहा | केही बेर अगाडी मात्र सिरहामा बस दुर्घटना हुँदा दर्जन बढी घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाले दिएको जानकारी अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको परयागपुर नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा दर्जन बढी घाईते भएको जनाइएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत काँकभ
७ वर्ष अगाडि · प्रमुख समाचार












