राजनीतिकनेपाली कांग्रेस हिन्दू राज्यको पक्षमा छैन : निधि
न्यूज ब्यूरो, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलन्द्र निधिले आफ्नो पार्टी देशलाई हिन्दू राज्य नामाकरण गराउने पक्षमा नरहेको बताएका छन् । पार्टीका महामन्त्री डा. शशांक कोइरालाले हिन्दू राज्यको पक्षमा वकालत गरिरहेका बेला उपसभापति निधिले भने हिन्दू राज्य नामाकरण गराउने पक्षमा आफ्नो पार्टी नरहेको
७ वर्ष अगाडि · राजनीतिक












