आर्थिक ब्यूरोमोतिहारी–अमलेखगञ्ज पाईपलाईन उद्घाटन आज : तेलको मूल्य घट्ने ?
न्यूज ब्यूरो, जनकपुरधाम । भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म निर्माण भएको पेट्रोलियम पाइपलाइनको आज उद्घाटन हुँदैछ । पाइपलाइनको नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली र भारतबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहान १२ बजे स्विच थिचेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले काठ
७ वर्ष अगाडि · आर्थिक ब्यूरो











